underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम मीशा जोशी हो । म बुढानीलकण्ठमा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ। मलाई अङ्गुर खान मन पर्छ । मलाई घुम्न जान पनि मन पर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम मानुषी हो । मेरी आमाको नाम मिरा बिष्ट हो । उहाँ ४० वर्षकी हुनुभयो । उहाँ घरको काम गर्नुहुन्छ । मेरो बुबाको नाम सन्तोष जोशी हो । मेरी दिदीको नाम सारा जोशी हो ।

0 reads

Published on 7/6/2024

Image

Meesha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Meesha Joshi

Grade 1

Roll No: 36019

3

More Articles from

Student

Underline