कुकुर
कुकुर घर एक घरपालुवा जनावर हो । कुकुरलाई घरको सुरक्षाका लागि घरमा पालिन्छ । कुकुरको गन्ध सुघ्ने शक्ति एकदमै राम्रो हुन्छ । त्यसैले पुलिस तथा आर्मीले चाेर र सामानहरू खोजीको लागि कुकुरको प्रयोग गर्ने गर्दछन् । कुकुर विभिन्न जातका हुन्छन् जस्तैः भोटे कुकुर, जर्मन शेफर्ड, पग, लाब्राडाेर आदि । कसैकसैले साेखको लागि पनि घरमा कुकुर पाल्ने गर्दछन् । कुकुर तिहारमा कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरले मासु र भात खान मनपराउँछ । कुकुरले टोक्दा रेबिज रोग लाग्छ । त्यसैले हामीले कुकुरको टोकाइबाट बच्नुपर्दछ। कुकुरलाई पनि बेलाबेला खोप लगाउनुपर्छ ।
1 reads
Published on 1/19/2026
Aarush Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarush Bhattarai
Grade 3
Roll No: 35034
4
More Articles from
Student