underline

हिमाल

Underline

Share:

हिमाल हाँस्छ मुसुमुसु रङ्ग छरी हिउँकोसगरमाथा शिर हामी सबै नेपालीकोवरिपरि हिमालले छ नि ढाकिएकोअन्नपूर्ण, माछापुच्छ्रे हामी नेपालीकाेहरियो जङ्गल, डाँडा र काँडाले सजिएकोहाम्राे देश प्राकृतिक सौन्दर्य र खुसीले भरिएकोहिमाल हेर्न र चढ्न सबैकाे हुन्छ इच्छागुरुबाट पाउँछाैँ हामीले उपदेश र दीक्षादेश विदेशबाट पर्यटक आउँछन् हिमाल हेर्न भनीसबैजना दङ्ग पर्छन् धेरै हिमाल हेरी

0 reads

Published on 11/26/2023

Image

Irada Timsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Irada Timsina

Grade 6

Roll No: 30053

11

More Articles from

Student

Underline