underline

खेलकुदकाे महत्त्व

Underline

Share:

खेलकुद विभिन्न प्ररकारका छन् । तीमध्ये बास्केटबल,भलिबल,ब्याडमिन्टन आदि पर्छन् । खेलका सकारात्मक र नकारात्मक असरहरू दुवै छन् । शरीर तन्दुरूस्त हुनु, राम्राे प्रतियाेगी बन्न सकेमा आम्दानी हुनु जस्ता सकारात्मक पक्ष हुन् भने खेल्दा हेसियार नभएमा शरीरमा चाेट लाग्नु वा शारीरिक क्षति हुनु आदि नकारात्मक पक्षहरू हुन् । खेलकुद हेर्न र देशभरिका बालबालिका तथा ठुला मान्छेहरू पनि उत्सुक हुन्छन् । बाहिर खेलिने र भित्र खेलिने गरी खेलकुद दुई प्रकारका छन् । चेस, क्यारेमबाेर्ड, टेबुलटेनिसजस्ता खेलहरू भित्र खेलिन्छन् भने फुटबल, ब्याडमिन्टन, भलिभलजस्ता खेलहरू बाहिर खेलिन्छन् ।

0 reads

Published on 9/5/2024

Image

Anirvan Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Anirvan Joshi

Grade 6

Roll No: 31047

5

More Articles from

Student

Underline