underline

मलाई मन पर्ने खानेकुरा

Underline

Share:

मलाई मसलाहरू जस्तै काजु, किसमिस, दालचिनी र पिस्ता खान मन पर्छ । मसलाहरू स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ। यसले हामीलाई शक्ति दिन्छ । मसलाहरू मिठा हुन्छन् । मलाई जहाँ जाँदा पनि मसलाहरू लैजान मन पर्छ ।

1 reads

Published on 11/15/2024

Image

Aabhushan Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aabhushan Khadka

Grade 1

Roll No: 36001

5

More Articles from

Student

Underline