underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम आभूषण खड्का हो । म नयाँ बजारमा बस्छु । म ६ वर्षकी भएँ । म फ्रक लगाउँछु । मलाई केरा खान मन पर्छ । मलाई पिङ खेल्न मन पर्छ । म सिफल स्कुलमा पढ्छु । म कक्षा एकमा पढ्छु । म शनिवार नुहाउँछु । म ज्ञानी छु । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म आमालाई माया गर्छु । मेरी आमा आर्किटेक्चर हुनुहुन्छ । मेरो मेरी आमा अफिसमा जानुहुन्छ । मेरो जन्मदिन २३ गते श्रावणमा पर्दछ । मलाई घुम्न मन पर्छ । म बिदामा मन पर्ने ठाउँहरूमा घुम्न जान्छु । मलाई रातो रङ मन पर्छ । मलाई घरपालुवा जनावरहरू मन पर्छ । मलाई किनमेल गर्न पनि मन पर्छ ।

0 reads

Published on 6/18/2024

Image

Aabhushan Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aabhushan Khadka

Grade 1

Roll No: 36001

5

More Articles from

Student

Underline