underline

दही

Underline

Share:

दही दुधबाट बन्ने डेरी उत्पादन हो । मलाई भक्तपुरको जुजु दही एकदमै मन पर्छ। मलाई दही रोटीसँग खान पनि मन पर्छ । दही मेरो स्वास्थ्यको लागि पनि एकदमै राम्रो हो । दहीले हाम्राे शरीरलाई धेरै फाइदा गर्छ । गर्मी महिनामा दही खानाले हामी फुर्तिलाे हुन्छाैँ । मलाई मन पर्ने खाने कुरामध्ये नै दही सबैभन्दा बढी मन पर्ने खानेकुरा हो ।

0 reads

Published on 7/1/2025

Image

Charvi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Charvi Pradhan

Grade 2

Roll No: 36014

3

More Articles from

Student

Underline