आफ्नाे बारेमा
मेरो नाम चार्बी प्रधान हो । म कपुरधारामा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ। मलाई आलु खान मन पर्छ। मलाई घुम्न जान पनि मन पर्छ। म सिफल स्कुलमा पढ्छु। मेरी आमाको नाम वर्षा प्रधान हो । उहाँ ३३ वर्षकी हुनुभयो । उहाँ बेकरीमा काम गर्नुहुन्छ । मेरो बुबाको नाम राजीव प्रधान हो । उहाँ ४० वर्षको हुनुभयो । उहाँ पनि बेकरीमा काम गर्नुहुन्छ । मेरो घरमा दिदी पनि हुनुहुन्छ । म असल छु । मलाई लुडो खेल्न मन पर्छ । म सानालाई माया गर्छु ।
0 reads
Published on 9/11/2024
Charvi Pradhan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Charvi Pradhan
Grade 1
Roll No: 36014
3
More Articles from
Student