दक्षिणकाली मन्दिर
दक्षिणकाली मन्दिर
म मेरो परिवारसँग दक्षिणकाली मन्दिर गएकाे थिएँ । शनिबारको दिन त्यहाँ धेरै भिड हुँदो रहेछ। दर्शन गर्ने मानिसहरूकाे धेरै लामो पङ्क्ति थियो। धेरै मानिसहरूले कुखुरा पनि ल्याउनुभएको थियो। हामीले भगवानको दर्शन गर्याैँ । म र मेरो बुबा छेउको खोलामा हिँड्दै गयौँ। चुच्चो ढुङ्गाका कारण मेरो पैताला दुख्यो। त्यसपछि हामी शेषनारायणको मन्दिर पनि गयौँ। त्यहाँको पोखरीमा धेरै माछाहरू थिए। मैले सेतो माछा देखेर अचम्म मानेँ। यो यात्रा मेरो लागि धेरै रमाइलो र सम्झनायोग्य भयो।
3 reads
Published on 9/18/2026
Shalya is a student of 2037. She is passionate about mathematics and enjoys learning through hands-on activities. Outside the classroom, Shalya loves playing a see-saw and dancing and is especially skilled at drawing. Known for being curious, friendly and hardworking, she dreams of becoming a dancer one day. A fun fact about her: she can solve a jigsaw puzzle.
Shalya Pokharel
Grade 2
Roll No: 37007
9
More Articles from
Student