underline

आफ्नो बारेमा

Underline

Share:

मेरो नाम साल्या पोखरेल हो । म सिफलमा बस्छु। म कक्षा १ मा पढ्छु । मलाई बैजनी रङ मन पर्छ। मलाई मिठाई खान मन पर्छ। मलाई स्कुल जान पनि मन पर्छ। म सिफल स्कुलमा पढ्छु। मेरो मिल्ने साथीको नाम हो प्रिन्सा कट्टेल हो। मेरी आमाको नाम अस्मिता घिमिरे हो। उहाँ ३७ वर्षकी हुनुभयो । उहाँ अस्पतालमा काम गर्नुहुन्छ । मेरो बुबाको नाम सविन पोख्रेल हो । उहाँ ४० वर्षको हुनुभयो। उहाँ अस्पतालमा काम गर्नुहुन्छ। मेरो घरमा हजुरबुबा र हजुरआमा पनि हुनुहुन्छ । म ज्ञानी छु। मलाई पिङ खेल्न मन पर्छ । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म राम्ररी पढ्छु र ठुली भएपछि डाक्टर बन्छु । म धेरै पढेर बुबाआमालाई सुख दिन्छु।

1 reads

Published on 8/20/2025

Image

Shalya is a student of 2037. She is passionate about mathematics and enjoys learning through hands-on activities. Outside the classroom, Shalya loves playing a see-saw and dancing and is especially skilled at drawing. Known for being curious, friendly and hardworking, she dreams of becoming a dancer one day. A fun fact about her: she can solve a jigsaw puzzle.

Shalya Pokharel

Grade 1

Roll No: 37007

5

More Articles from

Student

Underline