underline

मेरी साथी

Underline

Share:

मेरी साथी

मेरी साथी सम्बोधी मेरी मिल्ने साथी हुन्। उनी धेरै असल, सहयोगी र मिलनसार छिन्। हामी सधैँ सँगै विद्यालय जान्छौँ, सँगै पढ्छौँ र सँगै खेल्छौँ। सम्बोधी पढाइमा पनि धेरै राम्री छिन्। उनले मलाई कक्षाकार्य गर्न सधैँ मदत गर्छिन्। हामी दिउँसोको खाजा पनि सँगै खान्छौँ। मेरा धेरै साथीहरू छन्, तर मलाई सम्बोधी सबैभन्दा प्रिय लाग्छिन्। मलाई मेरी साथी धेरै मन पर्छ।

0 reads

Published on 9/24/2026

Image

Nayana Panta is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Nayana Panta

Grade 2

Roll No: 37031

4

More Articles from

Student

Underline