underline

मेरो सानो भाइ

Underline

Share:

मेरो भाइको नाम नयनराज पन्त हो। ऊ एक वर्षको भयो। मलाई ऊ धेरै मन पर्छ। ऊ धेरै ज्ञानी छ। ऊ अलिकति मात्र चकचके छ। उसलाई माथिमाथि चढ्न मन पर्छ। उसलाई बाबा, ममा र दिदी भन्न आउँछ। उसले मलाई दिदी भनेर बोलाउँछ। बाबा अफिस जान लाग्दा बाटो पनि छेक्छ। ऊ अलिअलि जिद्दी पनि छ। भाइ हामी सबैको प्यारो छ।

0 reads

Published on 12/22/2025

Image

Nayana Panta is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Nayana Panta

Grade 1

Roll No: 37031

4

More Articles from

Student

Underline