मेरो देश
नेपाल मेरो देशको नाम नेपाल हो। मेरो देश प्राकृतिक सौन्दर्यमा धनी छ। नेपाल दक्षिण एसियामा भारत र चीनको बिचमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छन् । नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन । नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ। नेपालमा कोसी, गण्डकी र कर्णाली जस्ता लामा नदीहरू छन् । नेपालमा रूपाताल, बेगनासताल र राराताल आदि ठुला तालहरू छन् । नेपालमा विश्वको सबैभन्दा अग्लो हिमाल छ जुन चाहिँ सगरमाथा हो। मलाई मेराे देश प्याराे लाग्छ ।
0 reads
Published on 10/30/2024
Darpan Bhagat is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Darpan Bhagat
Grade 3
Roll No: 34045
6