underline

आँपकाे रुख

Underline

Share:

एकादेशमा एउटा आँपको बगैँचा थियो । सबै रुखमा लटरम्म आप फल्थे । आँपको रुखमा चढ्न गाह्रो थियाे । एकदिन विद्यालय छुट्टी भएपछि केही विद्यार्थीहरू आँपधारीमा पसे । एउटा विद्यार्थीले आए आँप गए झटारो भनेर एउटा लठ्ठीले आँपकाे रुखमा प्रहार गर्याे । ल‌ठ्ठीले प्रहार गर्दा आँपको हाँगा भाँचियो । अचानक आँपको रुख रोएको आवाज आयो । आवाजमा रुखले गुनासो गरेको सुनियो । विद्यार्थीहरूले रुखसँग माफी मागे । रुखबाट आफैँ आँप भुइँमा झरे । विद्यार्थी खुसी भए । हामीले कहिल्यै नराम्राे काम गर्नुहुँदैन । जान अञ्जानमा गल्ती हुन पुगेमा माफी माग्नुपर्छ भन्ने शिक्षा हामीलाई यस कथाले दिएकाे छ ।

0 reads

Published on 1/25/2024

Image

Aariv Subedi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aariv Subedi

Grade 5

Roll No: 31045

6

More Articles from

Student

Underline