underline

प्रकृतिको सौन्दर्य

Underline

Share:

प्रकृतिको सौन्दर्य

हरियो डाँडा अनि निलो आकाश,

फूलका रङले सजिएको छ वरिपरि सारा बास।

नदी बग्छ मीठो स्वर सुनाउँदै,

चराचुरुङ्गीहरू गाउँछन् लय मिलाउँदै।

प्रकृतिले दिन्छ हामीलाई शान्ति,

मनमा ल्याउँछ आनन्द र क्षान्ति।

हामी सबै मिलेर यसलाई जोगाऔँ,

यो सुन्दर धरती ससधैँका लागि बचाऔँ।

वरिपरि हेर्दा प्रकृतिले सजिएको,

लता–लहराहरूले सुन्दर शृङ्गारिएको।

सेता हिमालबाट बग्ने चिसा हिमनदी,

हास्दै–खेल्दै बग्छन् तलतिर वरिपरि।

1 reads

Published on 3/19/2026

Image

Subha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Subha Shree Malla

Grade 7

Roll No: 31030

2

More Articles from

Student

Underline