underline

खेलौना

Underline

Share:

खेलौना

मलाई खेलौना मन पर्छ। मेरो घरमा धेरै खेलौनाहरू छन्। खेलौनाहरू धेरै प्रकारका हुन्छन्। मेरो मन पर्ने खेलौना गाडी हो। हामीले खेलौनाहरू सुरक्षित र सफा राख्नुपर्छ। केटाकेटीहरूले खेलौनासँग खेल्दा धेरै रमाइलो र खुसी महसुस गर्छन्।

3 reads

Published on 9/16/2026

Image

Avayab Khadka is a student at Deerwalk Sifal School who likes playing outdoor games. He is a curious child and loves exploring new things.

Avayab Khadka

Grade 2

Roll No: 37006

3

More Articles from

Student

Underline