underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम अव्यव खड्का हो । मेरी आमाको नाम शैलजा खड्का हो । मेरो बाबाको नाम कुमार खड्का हो । मेरी हजुरआमाको नाम सीता खड्का हो । मेरो हजुरबुबाको नाम डम्बर खड्का हो । म छ वर्षको भएँ । मेरो घर बानेश्वरमा छ । मेरो स्कुलको नाम सिफल स्कुल हो । म कक्षा १ मा पढ्छु।

0 reads

Published on 9/19/2025

Image

Avayab Khadka is a student at Deerwalk Sifal School who likes playing outdoor games. He is a curious child and loves exploring new things.

Avayab Khadka

Grade 1

Roll No: 37006

2

More Articles from

Student

Underline