underline

अन्डा

Underline

Share:

अन्डा

जनावरबाट हामीले धेरै खानेकुरा पाउँछाैँ । जनावरबाट पाइने खानेकुराहरू मासु, अन्डा, दुध, माछा आदि हुन् । जनावरबाट पाइने खानेकुरामध्ये अन्डा पनि एक हो। अन्डा कुखुरा, हाँस र बट्टाई जस्ता जनावरबाट पाइन्छन् । अन्डा हामीले जुनसुकै समयमा पनि खान सक्छौँ । यसमा धेरै किसिमका पौष्टिक गुणहरू पाइन्छन् । अन्डाले हामीलाई बलियो बनाउँछ । अन्डाको भित्री भाग पहेँलो हुन्छ भने बाहिरी भाग सेतो हुन्छ। हामीले प्रायः कुखुराको अन्डा धेरै खान्छाैँ । म हरेक दिन अन्डा खान्छु । मलाई उसिनेको अन्डा मन पर्छ । मलाई चराहरूको सानासाना अन्डा देखेर रमाइलो लाग्छ ।

3 reads

Published on 2/27/2026

Image

Aanvi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Adhikari

Grade 3

Roll No: 35031

3

More Articles from

Student

Underline