underline

गाई

Underline

Share:

मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ । गाईले घाँस खान्छ । गाईका चारवटा खुट्टा हुन्छन् । दुईवटा सिङ र एउटा पुच्छर हुन्छ । गाई घरपालुवा जनावर हो । गाई विभिन्न रङका हुन्छन् । गाईको दुध धेरै पोसिलो हुन्छ । गाई बस्ने ठाउँलाई गोठ भनिन्छ ।

0 reads

Published on 9/10/2024

Image

Aanvi Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aanvi Adhikari

Grade 2

Roll No: 35031

3

More Articles from

Student

Underline