दसैँ
यो चाड नेपालीहरूको प्रमुख चाड हो। यसलाई बडादसैँ पनि भनिन्छ। यो पर्व विशेषगरी शक्ति र विजयको प्रतीकका रूपमा लिइन्छ । दसैँ चाड हरेक वर्ष आश्विन महिनाको शुक्ल पक्षमा पर्दछ। यो चाड १५ दिनसम्म मनाइन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ र जमरा राखिन्छ। सातौँ दिनलाई फूलपाती भनिन्छ । आठौँ दिनलाई महाअष्टमी र नौ दिनलाई महानवमी मानेर मनाइन्छ । यी दिनहरूमा देवी दुर्गाको विभिन्न रूपहरूको पूजा र आराधना गरिन्छ।
0 reads
Published on 1/2/2026
Sansa likes exploring new things and spends her time doing creative work.
Sansa Dahal
Grade 1
Roll No: 37018
3
More Articles from
Student