underline

मेरो घर

Underline

Share:

मेरो घर

मेरो घर गुलाबी रङको छ। मेरो घरमा पाँचवटा पलङ छन् । मेरो घरमा एउटा कुकुर छ । मेरो घर नयाँ बस्तीमा छ। मेरो घर तीन तलाको छ। मेरो घरमा १५ वटा झ्याल छन्। मेरो घर ठुलो छ। मेरो घरमा नौवटा कोठा छन् र तीनवटा टिभी छन्। कोठाभित्र चारवटा सोफा छन्। नौवटा ढोका छन्। कोठामा टेबुल पनि छ। बाहिर बगैँचामा बिरुवा रोपिएको छ।

4 reads

Published on 3/22/2026

Image

Sansa likes exploring new things and spends her time doing creative work.

Sansa Dahal

Grade 1

Roll No: 37018

3

More Articles from

Student

Underline