underline

बिरामी पार्ने खानेकुरा

Underline

Share:

धेरै चिनी भएको खानेकुराहरू खानाले बिरामी परिन्छ । झिङ्गा र किराहरू भएका खाना खानाले बिरामी परिन्छ । बाटोको छेउमा भएको फोहोर खानाले पनि बिरामी परिन्छ । बाहिर पकाएका खानाले बिरामी परिन्छ।

0 reads

Published on 8/21/2025

Image

Shaivi is a playful girl with a lot of curiosity. She loves reading stories and exploring new places.

Shaivi Ojha

Grade 2

Roll No: 36031

3

More Articles from

Student

Underline