underline

मेरो स्कुल

Underline

Share:

मेरो स्कुल

मेरो स्कुल राम्रो स्कुल

पढीलेखी गर्ने ठाउँ

सिफलमा छ डियरवाक

पढीलेखी राखौँ नाम

पढ्ने मात्र होइन

खाजा खाना खान्छौँ यहाँ

एक समय जम्मा भई

हाँसीखेली रमाउँछाैँ

गुरु गुरुआमाहरू

हामीलाई शिक्षा दिने

हामी सबै छात्रछात्रा

उहाँहरूलाई आदर गर्ने

मेरो स्कुल राम्रो स्कुल

पढीलेखी गर्ने ठाउँ ॥

0 reads

Published on 12/30/2025

Image

Shaivi is a playful girl with a lot of curiosity. She loves reading stories and exploring new places.

Shaivi Ojha

Grade 2

Roll No: 36031

3

More Articles from

Student

Underline