underline

आमा र बुबा

Underline

Share:

आमा र बुबा दुई नाम,

मेरो जीवनका आधार।

एकजुट भएर बस्न सिकाउँछौ,

सधैं आगाडी बढ्न उत्साह दिन्छौ।

तिमीहरूको माया अमूल्य छ,

मेरो जीवन यही अमूल्य छ।

तिमीहरू बिना जीवन अधुरो,

माया गर्दछु तिमीहरूलाई भरपुर।

1 reads

Published on 11/14/2025

Image

Sadik Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Sadik Shrestha

Grade 7

Roll No: 31065

2

More Articles from

Student

Underline