underline

मेरो देश

Underline

Share:

मेरो देश

मेरो देशको नाम नेपाल हो । मेरो देश नेपालमा धेरै जाति, धर्म, भाषा तथा विभिन्न वर्गका मानिसहरू बस्छन् । नेपाल एसिया महादेशमा पर्छ । यहाँको वातावरण अत्यन्त रमणीय छ । नेपाल विश्वकै एउटा सुन्दर राष्ट्र हो । नेपाली नेपालको राष्ट्रिय भाषा हो। नेपालको राष्ट्रिय फूलको नाम लालीगुराँस र राष्ट्रिय जनावरको नाम गाई हो । मेरो देशमा धेरै राष्ट्रिय विभूतिहरू छन् । जस्तैः बुद्ध, सीता, जनक । यहाँ धेरै मठमन्दिर, गुम्बा र मस्जिदहरू छन् । मलाई मेरो देश नेपाल मन पर्छ ।

2 reads

Published on 3/3/2026

Image

Shanaya Shresthais a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussuions.

Shanaya Shrestha

Grade 2

Roll No: 36032

3

More Articles from

Student

Underline