दसैँ हाम्रो चाडपर्व हो। हामी ठुलाबडाका हातबाट टीका लगाउँछौँ र आशीर्वाद पाउँछौँ। यस चाडमा हामी सबै आफन्त परिवार मिलिजुली मिठो खानेकुरा खान्छौँ। दसैँमा हामी जमरा पनि लगाउँछौँ।
1 reads
Published on 2/6/2026
Sakshyam KC is a student at Deerwalk Sifal School who loves exploring diverse topics.