underline

फलफूल

Underline

Share:

फलफूल

मलाई फलफूल मन पर्छ। फलफूल मिठो हुन्छ। मलाई स्याउ मन पर्छ। स्याउ पनि मिठो हुन्छ। स्याउ रातो हुन्छ । केरा, सुन्तला, अङ्गुर सबै फलफूल हुन् । फलफूल विभिन्न रङका हुन्छन् । फलफूल धेरै थरीका पनि हुन्छन्। फलफूलले हामीलाई तागत दिन्छ।

0 reads

Published on 3/9/2026

Image

Sakshyam KC is a student at Deerwalk Sifal School who loves exploring diverse topics.

Sakshyam KC

Grade 1

Roll No: 37003

5

More Articles from

Student

Underline