सञ्चारका साधन
माेबाइल र कम्प्युटर प्रयाेग गर्छाैँ । पढ्ने र लेख्ने काममा पनि माेबाइल कम्प्युटरकाे प्रयाेग गर्छाैँ । हामी कम्प्युटरमा गेम खेल्न पनि सक्छाैँ । यदि हामीले नयाँ कुराहरू हेरेमा नयाँ ज्ञान प्राप्त गर्न सक्छाैँ । पत्रपत्रिकामा समाचार हेरिन्छ । हामीले देखेर, सुनेर, पढेरर घुमेर केही न केहि सिकिरहेका हुन्छाैँ । विज्ञान र प्रविधिले हामीलाई हरेक कुरामा सहज बनाउँछ । यसले नयाँ कुरा जान्न र बुझ्नका लागि रुचि बढाउँछ । हामी माेबाइलबाट एकअर्कासँग कुरा गर्न सक्छाैँ । हरेक सञ्चारका साधनले व्यक्तिभन्दा समाज ठुलाे र समाजभन्दा राष्ट्र ठुलाे भन्ने कुरालाई ध्यनमा राखेर काम गर्न जरुरी छ ।
0 reads
Published on 9/19/2025
Aayush Kant Mandal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayush Kant Mandal
Grade 5
Roll No: 33053
4
More Articles from
Student