underline

मेरो परिवार

Underline

Share:

मेरो परिवार फूलको बगैँचा

सबैजना रमाइला र सच्चा

आमाबुबा गर्नुहुन्छ माया

पढ्न सिकाउनुहुन्छ

दाजुभाइ दिदीबहिनी हाँस्छन् र खेल्छन्

साथमा सबै खुसी बस्छन्

मेरो परिवार मेरो धन

सधैँ रहोस् हाँसोले भरिएकाे मन

जहाँ माया हुन्छ त्यही त स्वर्ग हो

मेरो परिवार नै मेरो गर्व हो

2 reads

Published on 11/26/2025

Image

Rudransh Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Rudransh Pokharel

Grade 3

Roll No: 35046

3

More Articles from

Student

Underline