underline

गाई

Underline

Share:

गाई

गाई एउटा अति उपयोगी घरपालुवा जनावर हो। यो संसारका धेरै ठाउँमा पाइन्छ। गाईका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा कान र एउटा नाक हुन्छ। यसको लामो पुच्छर हुन्छ र टाउकोमा दुईवटा सिङ हुन्छन्। गाईले हरियो घाँसपात, पराल र कुँडो खान्छ। गाईको दुधबाट दही, नौनी र घिउ बनाइन्छ। गाईको गोबर खेतबारीका लागि मलको रूपमा प्रयोग गरिन्छ। गाई निकै शान्त र सोझो जनावर हो। यसको बच्चालाई बाच्छा वा बाछी भनिन्छ।

1 reads

Published on 9/30/2026

Image

Bineet Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Bineet Jha

Grade 2

Roll No: 37001

3

More Articles from

Student

Underline