underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम प्रजिन खड्का हो । म ६ वर्षको भएँ । म हात्तीगौँडामा बस्छु । म एक कक्षामा पढ्छु । मलाई किताब पढ्न मन पर्छ। मेरी आमाको नाम जमुना हो । मेरो बुबाको नाम प्रल्हाद हो । म ठुलो भएपछि आर्मी बन्नेछु।

0 reads

Published on 9/17/2024

Image

Prajin Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Prajin Khadka

Grade 1

Roll No: 36022

3

More Articles from

Student

Underline