बाघ
मेरो मन पर्ने जनावर बाघ हो । बाघको रङ मलाई धेरै मन पर्छ। बाघ जङ्गली जनावर हो । बाघले खाना खानका लागि जनावरहरूको सिकार गर्दछ । बाघले मासु खान्छ । बाघ एक्लै बस्छ । आमा बाघले बच्चा पाइसकेपछि बाघले दुई वर्षपछि आमालाई छोड्छन् । आमा बाघले दुई तीनवटा बच्चा पाउँछन् । बाघ पौडिनमा राम्रो हुन्छ । बाघका दुईवटा आँखा हुन्छन् । चारवटा खुट्टा र एउटा पुच्छर हुन्छ। बाघ जङ्गली जनावर हो।
0 reads
Published on 9/20/2024
Prayaash Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Prayaash Ghimire
Grade 2
Roll No: 35038
7