मेरो भविष्यको लक्ष
मेरो भविष्यको लक्ष
मानिस भई आफ्नोविष्य सुन्दर बनाउन विद्यालय जान्छ, असल बन्न र राम्रो जीवन जिउन सकोस् आफ्नाे जीवन राम्राे बनाउनलाई मानिसले कुनै न कुनै पेसा गर्नुपर्दछ । बच्चा अलि ठूलो भएदेखि ठूलो भएर आफूलाई केही काम वा केही इच्छाहरु पूरा गर्न मनपर्छ, सबैभन्दा ठूलो कुरा त सफल हुन मन लाग्छ । याे सफल हुने वा केही गर्न मन लाग्ने गुणलाई लक्ष भनिन्छ । कसैको डाक्टर बनेर मानिसको ज्यान बचाउने लक्ष्य हुन्छ, कसैलाई नाम कमाउन मन लाग्छ भने खेलाडी पाइलट बनेर हवाइजहाज उडाइ मानिसलाई एक देशबाट अर्को देश पुर्याउन मन लाग्छ । हामीला लक्ष्य चुन्न धेरै समय लाग्न सक्छ तर चुनेपछि त्यसैमा लागिरहेर मिहिनेत गरेर सफल हुन सकिन्छ ।
याे लक्ष्य प्राप्त गर्नलाई मैले धेरै मिहिनेत गर्नुपर्छ । वायु सेनामा भर्ती हुनलाई निकै मिहिनेत गर्नुपर्छ । मैले अहिलेदेखि नै यसप्रति ध्यान दिँदै आएकाे छु । नेपालमा वायुसेनामा त्यति राम्राे नभए पनि म जहाँ गएर भए पनि मेराे लक्ष्यलाई हासिल गर्ने छु ।
3 reads
Published on 7/24/2026
Shashwot Paudyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shashwot Paudyal
Grade 7
Roll No: 32070
1