आफ्नाे बारेमा
आफ्नाे बारेमा
मेरो नाम अमाया गिरी हो। म कक्षा १ मा पढ्छु। मेरो विद्यालयको नाम डियरवाक हो। म ६ वर्षकी भएँ । मेरी आमाको नाम निलीमा हो। मेरो बुबाको नाम सौरभ हो। मलाई साथीहरूसँग खेल्न र पढ्न मन पर्छ। मलाई रातो रङ मन पर्छ । मलाई स्याउ खान मन पर्छ । मलाई मेरो परिवारको माया लाग्छ ।
3 reads
Published on 8/25/2026
Amaya Giri Tiwari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Amaya Giri Tiwari
Grade 1
Roll No: 38010
1