underline

मेरो देश

Underline

Share:

मेरो देशको नाम नेपाल हो। नेपालको राजधानी काठमाडौँ हो। नेपालको राष्ट्रिय भाषा नेपाली हो। राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई र राष्ट्रिय चरा डाँफे हो। नेपालको राष्ट्रिय झन्डा त्रिकोण आकारको छ, जुन संसारका अन्य देशहरूको झन्डाभन्दा फरक छ। नेपालमा धेरै हिमाल, पहाड, नदी र मन्दिरहरू छन्। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै छ। म नेपाली हुँ र मलाई मेरो देश नेपाल धेरै माया लाग्छ।

2 reads

Published on 9/7/2026

Image

Rudraansh Jung Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions

Rudraansh Jung Khadka

Grade 2

Roll No: 37029

2

More Articles from

Student

Underline