बिरालो
बिरालो घरपालुवा जनावर हो । बिरालाहरू धेरै थरी र रङका हुन्छन् । बिरालाहरू कालो, सेतो, खैरो र टाटेपाटे आदि हुन्छन् । बिरालोको एउटा नाक, मुख, पुच्छर हुन्छ । त्यस्तै बिरालोका दुईवटा कान, आँखा हुन्छन् । यसका चारवटा खुट्टा हुन्छन् । मलाई मेरो घरमा एउटा बिरालो पाल्न मन छ।
5 reads
Published on 9/21/2025
Satwik is a student of 2037. He is passionate about english and mathematics and enjoys learning through observation and involvement. Outside the classroom, Satwik loves playing badminton and reading story books and is especially skilled playing futsal. Known for being smart and hardworking, he dreams of becoming a pilot one day. A fun fact about him: he listens attentively and reads fluently.
Satwik Kunwar
Grade 1
Roll No: 37021
3
More Articles from
Student