underline

मेरो विद्यालय

Underline

Share:

मेरो विद्यालयको नाम सिफल स्कुल हो । मेरो स्कुलमा धेरै शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ । मेरो स्कुलमा धेरै कक्षा कोठाहरू छन् । मेरा धेरै साथीहरू छन् । मेरो स्कुलमा एक देखि १२ सम्म पढाइ हुन्छ । हाम्रो स्कुलमा जहिले शनिबार र आइतबार छुट्टी हुन्छ । मेरो स्कुलमा धेरै किताब र कापीहरू छन् । मेरो स्कुलमा एकछिन खेल्ने समय हुन्छ । मेरो स्कुलमा स्कुल पाेसाक लगाउनु पर्दैन । मेरो स्कुलमा आफ्नाे परिचय कार्ड लगाउनुपर्छ ।

0 reads

Published on 11/10/2025

Image

Aavya Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aavya Manandhar

Grade 2

Roll No: 36004

3

More Articles from

Student

Underline