तिहार
तिहार
नेपालीहरूको महान चाड तिहार पनि हो। मलाई तिहार एकदमै मन पर्छ। तिहार पाँच दिनसम्म मनाइन्छ। पहिलो दिन कागतिहार मनाइन्छ। त्यसपछि कुकुर र गाईतिहार मनाइन्छ । गाई र कुकुरको पूजा गरिन्छ । घर घरमा बत्तीहरू बालिन्छ । चारैतिर झिलिमिली बत्ती बालेको मलाई एकदमै मन पर्छ। अन्तिम दिन भाइटीका गरिन्छ। मलाई यस दिन दिदीहरूले थुप्रै मिठा मिठा खानेकुरा दिनुहुन्छ ।
3 reads
Published on 2/27/2026
Reyansh loves doing creative activities like drawing, playing football.
Reyansh Shrestha
Grade 1
Roll No: 37035
4
More Articles from
Student