मेरो कक्षाशिक्षक
म अधिरा पन्त हुँ। मेरो कक्षा शिक्षकको नाम सुजना दाहाल हो। उहाँ डियरवाक भरतपुर स्कुल कक्षा १ कञ्चनजङ्गाकाे कक्षा शिक्षक हुनुहुन्छ । उहाँ निकै मिहिनेत गरेर राम्रो पढाउनुहुन्छ । उहाँ ज्ञानी, मायालु, दयालु र सहयोगी हुनुहुन्छ । उहाँ सधैँ नयाँ नयाँ तरिकाले राम्रा राम्रा कुराहरू सिकाउनुहुन्छ । उहाँमा पढाउने कला मात्र होइन अन्य कला पनि उत्तिकै राम्रो छ । उहाँ नाच्न,गाउन र कक्षामा कथा / कविता सुनाउन पनि सिपालु हुनुहुन्छ ।
3 reads
Published on 10/2/2026
Adhira Panta is a curious and disciplined student who likes to read books and explore new things.
Adhira Panta
Grade 1
Roll No: 38023
Deerwalk Bharatpur School
1