underline

हाम्रो देश

Underline

Share:

मेचीदेखि महाकाली हाम्राे नेपाल देश

ढाका टोपी दौरा सुरुवाल राष्ट्रिय भेष

गुन्यु चोलोमा कति राम्रा आमा दिदीबहिनी

विदेशीको नक्कल त्यो नगरौँ नबुझी

पहाड र हिमालका छुट्टाछुट्टै लवाई

बढ्दो गर्मी तराईको पानी धेरै खाई

बहुभाषा, बहुजाति भौगोलिक विविधता

धर्मकर्म आफ्नो आफ्नै छन् थरीथरीका

जे भए नि जहाँ बसे पनि सबै नेपाली हौँ

सगरमाथा उच्च भएको देश नेपाल हो

बुद्धकाे जन्मभूमि यही शान्त नेपाल हो।

0 reads

Published on 1/5/2026

Image

Aavishkar is a student at Deerwalk Sifal School who loves exploring new ideas. He likes visiting new places.

Aavishkar Ghimire

Grade 8

Roll No: 30089

2

More Articles from

Student

Underline