मेराे सानाे भाइ
माया गर्छ मलाई
माया गर्छु मैले
उसले भन्दा पहिले।
राम्रा कुरा सिकाउँछु
ज्ञानकाे बाटाे देखाउँछु।
मिठाे खाना खुवाउँछु
रुँदा उसलाई भुलाउँछु
गृहकार्य गराउँछु।
भाइ मेराे साथी हाे
सबैभन्दा माथि हाे।
आमाबाबा सबैलाई
हजुरबाबा आमालाई।
माया गर है भन्छु
सबैका कुरा म सुन्छु।
उसलाई पनि सुन् भन्छु
भन्छ असल बन्छु ।