underline

कुकुर

Underline

Share:

कुकुर घरपालुवा जनावर हो । कुकुर रातो, सेतो, कालो,खैरो र टाटेपाङ्ग्रे रङका पनि हुन्छन् । कुकुरको चारओटा खुट्टा,दुई ओटा कान, दुईओटा आँखा र एउटा घुमाउरो परेको पुच्छर हुन्छ । कुकुरको दाँत र नङ्ग्रा तिखा हुन्छन् । कुकुरले अन्न र मासु दुबै खान्छ । कुकुर इमानदार हुन्छ । यसले घरको रेखदेख गर्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ र मिठामिठा खानेकुरा खान दिइन्छ ।

1 reads

Published on 10/8/2026

Image

Suman Gurung is a curious learner at Deerwalk Bharatpur School. She loves reading books and exploring new things.

Suman Gurung

Grade 3

Roll No: 36007

Deerwalk Bharatpur School

1