मेरो नाम सताक्षी श्रेष्ठ हो । मलाई चिसो बरफ मन पर्छ । मेरो सानो भाइ छ । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हो । मलाई भाइसँग खेल्न मन पर्छ । मेरो मिल्ने साथीको नाम सौभाग्य हो । मेरी आमाको नाम सम्झना हो । मेरो बुबाको नाम देव हो।
0 reads
Published on 9/26/2024
Sataakshi Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.