मेरा बाबा
मेरो नाम आश्रय अधिकारी हो। म डियरवाक भरतपुर स्कुल कक्षा १ कन्चनजङ्गामा पढ्छु। आज म मेरा बाबाको बारेमा केही लेख्दै छु । मेरा बाबा डाक्टर हुनुहुन्छ । उहाँ गुञ्जमान अस्पताल टाँडी चितवनमा काम गर्नुहुन्छ । उहाँ सेतो लुगा लगाउनुहुन्छ । उहाँ बिरामीको राम्रो उपचार गर्नुहुन्छ ।
2 reads
Published on 9/23/2026
Ashray is a curious and disciplined student who like to read books and explore new things.
Ashray Adhikari
Grade 1
Roll No: 38016
Deerwalk Bharatpur School
1