मेरो परिवार
मेरो परिवार
मेरो नाम सम्पदा तिमिल्सिना हो। म डियरवाक पोखरा स्कुल कक्षा एक कञ्चनजङ्घामा पढ्छु। मेरो परिवारमा पाँच जना सदस्यहरु हुनुहन्छ। मेरो एक ठुलो परिवार हो। मेरी हजुरआमा काे नाम शोभा तिमिल्सिना हो। उहाँ ६७ वर्षकी हुनुभयो। मेरो बुबाको नाम शङ्कर तिमिल्सिना हो। उहाँ ४० वर्ष को हुनुभयो। उहाँ एक मिहिनेती व्यापारी हुनुहुन्छ। मेरी आमाको नाम कल्पना तिमिल्सिना हो। उहाँ ३४ वर्ष को हुनुभयो। उहाँ एक असल गृहणी हुनुहुन्छ। मेरी एक प्यारी दिदी पनि हुनुहुन्छ। उहाँको नाम संस्कृति तिमिल्सिना हो। म सयुंक्त परिवारमा बस्छु। मेरो परिवारमा सबै मिलेर बस्छौं ।
8 reads
Published on 9/28/2026
A creative student at Deerwalk Pokhara School, Sampada Timilsina enjoys expressing herself through reading, writing, and dancing.
Sampada Timilsina
Grade 1
Roll No: 38002
Deerwalk Pokhara School
1