मेरो नाम पृथ्वी लामा हो । म बालुवाटारमा बस्छु। म ८ वर्षको भएँ । म सिफल विद्यालयमा पढ्छु। म कक्षा १ मा पढ्छु । मेरो परिवारमा पाँच जना हुनुहुन्छ । मेरी दिदीको नाम सौरभी लामा हो ।
0 reads
Published on 11/6/2025
Prithvi likes playing different games and exploring new places. He likes spending his time doing creative works.