underline

लुम्ले

Underline

Share:

लुम्ले कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ। लुम्ले चिसो ठाउँ हो। यहाँ धेरै हावा चल्छ । लुम्लेलाई कविता गाउँ भनेर पनि चिनिन्छ । लुम्लेमा धेरै पानी पर्छ त्यसैले लुम्लेलाई धेरै पानी पर्ने ठाउँ भनेर पनि चिनिन्छ । लुम्ले गाउँ निकै हरियाली र रमणीय छ । लुम्लेबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमाल देखिन्छ । लुम्लेमा चियाबारी पनि छ । यहाँ चियाको खेती गरिन्छ । लुम्ले प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो । लुम्ले पर्यटकीय क्षेत्र पनि हो। यहाँ धेरै पर्यटकहरु आउने गर्छन् । लुम्लेमा धेरै खेतीपाती गरिन्छ ।

5 reads

Published on 10/7/2026

Image

Ubeena Pun Magar is a bright and dedicated student at Deerwalk Pokhara School. She is known for her neat handwriting and loves playing futsal.

Ubeena Pun Magar

Grade 3

Roll No: 36010

Deerwalk Pokhara School

1