underline

चरा

Underline

Share:

चराहरू आकासमा उड्छन् । चराहरू रङ्गीचङ्गी हुन्छन् । चराकाे अन्डाबाट हुन्छ । चराहरूले आफ्ना बचेरालाई धेरै माया गर्छन् । चराहरू साना ठुला सबै प्रकारका हुन्छन् । चराहरू विभिन्न रङका हुन्छन् । चराहरू मानिसजस्तै नहाेलान् तर धेरै नै राम्रा स्भावका हुन्छन् । हामीले चराहरूकाे संरक्षण गर्नुपर्छ । चराले विभिन्न आवाज निकाल्न सक्छ । हामीले चरालगायत अन्य पशुपन्छीकाे संरक्षण गर्नुपर्छ । चराहरू कीराफट्याङग्रा खाेजेर खान्छन् । नेपालमा विभिन्न प्रजातिका चराहरू पाइन्छन् । चराहरू चुच्चाले खान्छन् । सबै चराहरूकाे पखेटा हुन्छ । चराहरू पखेटा फिँजाएर उड्छन् ।

4 reads

Published on 9/21/2025

Image

Ritishka is a student at Deerwalk Sifal School who loves exploring new ideas. She like reading stories and playing games.

Ritishka Chhetri

Grade 5

Roll No: 33069

1