underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम वृति देवकोटा हो । म कक्षा एकमा पढ्छु। मलाई खेल्न मन पर्छ। मलाई भात खान मन पर्छ। मलाई दाल पनि मन पर्छ । मलाई मेरी आमा मन पर्छ । मलाई मेरो बाबा मन पर्छ। मलाई मेरो हजुरबुबा पनि धेरै मन पर्छ ।

1 reads

Published on 9/29/2026

Image

Briti Devkota is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Briti Devkota

Grade 1

Roll No: 38013

2

More Articles from

Student

Underline