मेरो विद्यालय
मेरो विद्यालय राम्रो छ। मेरो विद्यालय टाढा छ। मलाई मेरो विद्यालय मन पर्छ। विद्यालयले हामीलाई धेरै चिज सिकाउँछ। विद्यालयबाट म राम्रा कुराहरू सिक्छु। मलाई विद्यालयले खेल्न सिकाउँछ । पढ्न सिकाउँछ। मेरो विद्यालयमा धेरै थरीका ठाउँ छन्। विद्यालयका कक्षा कोठा राम्रा र ठुला छन् । मेरो विद्यालयमा धेरै विद्यार्थीहरू छन्।
0 reads
Published on 5/21/2026
Aayan Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayan Shrestha
Grade 2
Roll No: 32064
2
More Articles from
Student